(जसै तपाईंको शक्तिका घोषणा गर्छौं जसै तपाईंको नाउँको प्रशंसा गर्छौं) (२) टुटेको हृदय जोड्नुहोस्, बन्धन सब फुकाउनुहोस् अन्धकार हटाउनुहोस् (होसन्ना, मारानाथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ जसै तपाईंमा हृदय रमाउँदछ) (२) हर्षको तेल खन्याउनुहोस्, धार्मिकता पहिर्याउनुहोस् अभिषेक पठाउनुहोस् (होसन्ना, मारानाथा) (४) आउनुहोस् हे येशू, आउनुहोस् हे येशू।
By: Unknown
Chords: A