(जसै तिम्रो आराधना गर्छु तिम्रो महिमित मुहारलाई हेर्छु) (२) तिम्रो उपस्थितिभित्र जब पस्छु तिम्रो प्रेमको अनुभव गर्छु लागेका चोट र घात हृदयका निको हुन्छन् (आत्मा र शरीरको रोग निको हुन्छ) (२)
By: Unknown
Chords: G