म तपाईंको मुहार हेर्न चाहन्छु, म तपाईंको मुहार खोजी गर्छु (२)। आराधना गर्छु पवित्रताको सुन्दरतामा (२), हृदय सब खोली आउँछु (२)। स्तुति गाउन, स्तुति गाउन (२), हल्लेलूयाह, हल्लेलूयाह (२)। येशू महान्, येशू महान् (२), इम्मानुएल, इम्मानुएल (२)।
By: Unknown
Chords: D