भययोग्य प्रभु, कति महान् (४) भर्नुहोस् मलाई तपाईंको भयले, भर्नुहोस् मलाई तपाईंको प्रेमले। तपाईंलाई धन्यको भन्छु, तपाईंको बाटो म हेर्छु (२)।
By: Unknown
Chords: D