नजीक, नजीक, नजीक आउँछु तपाईंको। तृप्त–तृप्त बनाउनुहोस् मलाई प्रेमले। नजीक, नजीक, नजीक अङ्गाल्नुहोस् मलाई प्रेमले। (हृदय अझ तृषित छ, पिउन प्रेम तपाईंको) (२) हात बढाउनुहोस् प्रेमको, बढाउनुहोस् कोठा हृदयको। (अटाउन प्रेम तपाईंको) (२)।
By: Ron Music
Chords: D