पवित्र आत्मा आउनुहोस् हामीमा (३)। हृदयको द्वार खोली बोलाउँछौँ तपाईंलाई (२)। पवित्र आत्मा आउनुहोस् हामीमा (३)। हृदयको द्वार खोली ग्रहण गर्छौं तपाईंलाई (२)। पवित्र आत्मा आउनुहोस् हामीमा (३)। हृदयको द्वार खोली बोलाउँछौँ तपाईंलाई (२)। पवित्र आत्मा आउनुहोस् हामीमा (३)। हृदयको द्वार खोली ग्रहण गर्छौं तपाईंलाई (५)।
By: Ron Music
Chords: G