मुकुट पहिर्याउँछौँ थुमा तपाईंलाई (३) तपाईंकोमा अधिकार छ, सबै मोहोरहरू खोल्ने तपाईं मात्र सिद्ध, पवित्र हामी धोइएका छौँ थुमाको रगतले हुन दुलही तपाईंको सदालाई (३)
By: Ron Music
Chords: G