जीवनको नदी बगाउनुहोस्, प्रभु मेरो जीवनमा मलाई जागृत गराउनुहोस्, पवित्र आत्मामा २ बद्लिन चाहन्छु, प्रभु तपाईंको रूपमा (२) पिताको लागि फल फलाउने, जीवन जिउन चाहन्छु मेरो यो जीवनबाट तपाईंलाईं अल्ग्याउन चाहन्छु ।
By: Unknown
Chords: G