ला ला (७), हरियो खर्कमा मलाई चराउनुभो, मेरा आँखाको आँसु पुछ्नुभो (२)। हे येशू, तपाईं मेरो पहिलो प्रेम (२), मलाई येशू चाहिन्छ (४)। संसारको पानीले मेटिँदैन मेरो तृष्णा (२)। हे येशू, तपाईं मेरो पहिलो प्रेम (२), मलाई येशू चाहिन्छ (४)। पराईलाई आफ्नो ठान्नुभो, प्रेमविहीनलाई प्रेम गर्नुभो (२)। हे येशू, तपाईं मेरो पहिलो प्रेम।
By: Unknown
Chords: G