येशू हुन् साँचो गोठालो, हामी उहाँका भेडा हौं, हरियो खर्कमा हामीलाई चराउँछन् (२) हामीलाई अब त कसैको डर छैन, किनकि हाम्रो साथ येशू हुनुहुन्छ बाटोमा मलाई रक्षा गर्दछन्, शैतानको डरबाट हामीलाई बचाउँछन् येशू हुन् साँचो गोठालो, हामी उहाँका भेडा हौं, हरियो खर्कमा हामीलाई चराउँछन् हल्लेलूयाह, आमेन् (४)
By: Unknown
Chords: G