मलाई तपाईंको मुहार देखाउनुहोस् (२) येशू, तपाईंको मुहार मलाई देखाउनुहोस्, (२) तपाईंको सुन्दरतालाई हेर्न तपाईंको मुहारलाई सधैँ नियाल्न (२) येशू, तपाईंको मुहार ममा चम्काउनुहोस् (२)
By: Ron Music
Chords: G