तिमी हौ मेरो गोठाला, तिमी हौ मेरो सहारा (२)। मेरो अघि–अघि मलाई डो¥याइहिँड्ने, मेरो आँसुलाई पुछी मलाई माया गर्ने (२)। जयजयकार (३) गर्छु येशू, तिम्रो जयजयकार। प्रशंसा, प्रशंसा, प्रशंसा, प्रशंसा गर्छु येशू, तिम्रो प्रशंसा।
By: Unknown