हरियो खर्कमा मलाई चराउनुभो मेरा आँखाको आँसु पुछ्नुभो (२) हे येशू, तपाईं मेरो पहिलो प्रेम (२) पराईलाई आफ्नै ठान्नुभो प्रेमविहीनलाई प्रेम गर्नुभो (२)
By: Unknown
Chords: G