यो सानो दियो येशूको, बलिरहन देऊ (३) हर समय, हर ठाउँमा ज्योति देऊ (२) वरिपरिको छिमेकीमा ज्योति पुर्याइदेऊ (३) हर समय, सब जगत ज्योति देऊ (२) शैतानले यसलाई फुक्छ कि, होइन बल्न देऊ (३) हर समय, हर ठाउँमा ज्योति देऊ (२) डालोले यसलाई छोप्छ कि, होइन बल्न देऊ (३) हर समय, हर ठाउँमा ज्योति देऊ (२)
By: Unknown
Chords: C