आँखैमा येशूको झझल्को, मनैमा उनैको सम्झना (२) मैले त येशूलाई बिर्सेछु, सम्झनुहोस् येशू मलाई (२)। हामी सबै जानेछौँ, स्वर्ग देशमा सधैँलाई (२)।
By: Unknown
Chords: G