महिमा मारिएको थुमालाई, प्रशंसा प्रभुहरूका प्रभुलाई, जयजयकार राजाहरूका राजालाई (२) धन्यवाद स्तुति आदर र भक्ति, मारिएको थुमालाई अति (२) इज्जत मान वैभव र शक्ति (२) अति (पवित्र) (३) ईश्वर प्रति, ईश्वर प्रति होसन्ना आमेन गौरव र गीति, मारिएको थुमालाई अति (२) प्रणाम ढोग दण्डवत दृष्टि (२) ल्याउँछौं (विजयी) (३) ईश्वर प्रति, ईश्वर प्रति
By: Unknown
Chords: Dm