शिखरहरू हिउँले ढाकेझैं, यो भूमिलाई वचनले ढाक्नैपर्छ किनारहरू बालुवाले ढाकेझैं (२) यो पुस्तालाई येशू चिनाउनैपर्छ (२) निराश छन् पहाडमा साइँला–माइलाहरू, अशान्त छन् तराईमा सानी–ठूलीहरू (२) (चौबाटोमा सबैजना बाटो खोजिरहेछन्, येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन्) (२) रोएका छन् सहरमा घर–घरानाहरू, भुलेका छन् पापैमा हाम्रा मानिसहरू (२) दोधारमा सबैजना अल्मलिरहेका छन् येशू नपाई मान्छेहरू मृत्यु पर्खिरहेछन् (२)
By: Unknown
Chords: B, E