हजारौ पुस्ताहरु दण्डवत गर्दछन् थुमाको निम्ति गाउन युगौको गान हाम्रो अघि जाने पुस्ता र विश्वास गर्ने सबैले थुमाको निम्ति गाउनेछन् यो गान सर्वोच्च, अति महान तपाईको नाउ सबैभन्दा उच्चमा विराजमान सिंहासन र अधिकार सारा शक्ति र वैभव सबैभन्दा उच्च तपाईको नाउ स्वर्गदुत गाउछन्, पवित्र सृष्टि कराउँछ, पवित्र उचालिनुहोस्, पवित्र हामी गाउदछौ, पवित्र राजाहरुका राजा, पवित्र जो हुनुहुन्छ, पवित्र सदा पवित्र
By: New Life Worship