अन्धकार माथि परिभ्रमण गर्नुहोस् ज्योतिले नॅंया स्वरुप दिनुहोस् शक्ति र जिवनले यो ठाउलाई भर्नुहोस् पुन्ररुत्थान लिई आउनोस्, राज गर्नुहोस् हे पवित्र आत्मा, हामी माथि आउनुहोस् सृष्टि गर्नुहोस् उपस्थितिले, परिवर्तन ल्याउनुहोस् हरेक डर, घमण्ड, बन्धन फुटाउनुहोस् मृत्युलाई जित्ने महिमा देखाउनुहोस् सत्य र वचनले सबै झुटलाई तोड्नुहोस् आफ्नो राज्य लिई आउनोस् , राज गर्नुहोस् नॅंया बनाउनोस् सबै डरको आत्मालाई तोडनुहोस् तपाईको नजिक आउछौ तपाई संगै डोर्याउनुहोस्
By: New Life Worship
Chords: G