बताशैले उडाई लगेछ ख्रीष्टको माया सङ्गाल्दैछु हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै येशू हिँडने गोरेटोमा अब म पनि सधैं हिँडनेछु (२) बाधाहरु आएता पनि ख्रीष्टको निम्ति अघि बढनेछु (२) हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै पवित्र आत्माको भरपुरीमा गाँउ गाँउ शहरमा पुग्नेछु (२) ख्रीष्टको सन्देश सबलाई सुनाउँदै ख्रीष्टको निम्ति गवाही बन्नेछु (२) हे हे हे हे (२) ला ला ला ला (२) लै लै लै लै
By: Unknown
Chords: D