हे येशु, मेरो एउटै छ चाहना दिनुहोस आज मलाई हृदय खोल्न मलाई माया भो तपाईसित चाहन्छु तपाई जस्तै हुन मलाई माया भो तपाईसित चाहन्छु तपाई जस्तै हुन हे येशु तपाई निष्कलंक पवित्र भन्नुभो म अधर्मीलाई पनि मित्र मलाई माया भो तपाईसित चाहन्छु तपाई जस्तै हुन मलाई माया भो तपाईसित चाहन्छु तपाईसंगै हिड्न हे येशु हे येशु हे येशु येशु चाहन्छु तपाई जस्तै हुन तपाईले जस्तै प्रेम गर्न तपाई झैं (आग्याकारी हुन) (२) हे येशु म बिर्सन सक्दिन तपाईको त्यो दर्द र पिडा क्रुसमा मलाई माया भो तपाईसित चाहन्छु तपाई जस्तै हुन मलाई माया भो तपाईसित चाहन्छु तपाईसंगै हिड्न हे येशु पाए नयाँ जीवन तपाईमा उद्धार भो म अधर्मीको सित्तैमा मलाई माया भो तपाईसित चाहन्छु तपाई जस्तै हुन मलाई माया भो तपाईसित चाहन्छु तपाईसंगै हिड्न यहीनै हो मेरो चाहना यहीनै हो मेरो तृष्णा...
By: Adrin Dewan
Chords: A