अनुग्रहको इनार ख्रीष्टको मण्डली जहाँबाट उघाएर पुर्याउनुछ देशभरी खडेरी छ है चारैतिर आत्मा नै रुखाउने हो... हो... उकाली घाममा शीतल्ता नपाए यात्री कहाँ बिसाउने अनुग्रहको चौतारी हे मण्डली हो... हो... जहाँ आएर बिसाउँछ थकितले आफ्नो भारी अँध्यारो छ है चारैतिर अन्धो नै भुल्याउने हो... हो... जीवनको यात्रा ज्योति नपाए कसरी कटाउने सामदामाथिको बत्ति हो मण्डली हो... हो... जहाँबाट चम्किएर छरिनु छ देश भरी
By: Adrin Dewan
Chords: E