फरिया माथि चौबन्दी चोली गाजल आँखैमा घुमी-घुमी नाचिदेऊँ (२) नि लै लै मादलको सम्ला भाकैमा मादलको सम्ला भाकैमा आ...हा......हा.....आ.....हा.......हा........ बादलको माथि माथि उडिरहेँ जस्तो लाग्छ बादलको माथि माथि ए लै लै उडिरहेँ जस्तो लाग्छ हराइरहेँ जस्तो लाग्छ (२) नि लै लै सँगसँगै येशूको साथैमा सँगसँगै उनैको साथैमा आ...हा......हा.....आ.....हा.......हा........ अनन्तको जीवन दिने परमेश्वरको वचन राम्रो अनन्तको जीवन दिने ए लै लै परमेश्वरको वचन राम्रो अटल अनि सत्य राम्रो (२) नि लै लै स्वर्ग राज्य कति रमाइलो स्वर्ग राज्य कति रमाइलो आ...हा......हा.....आ.....हा.......हा........
By: Pastor Karna Tirwa
Chords: D