धन्यवाद दिन्छु प्रभुलाई सारा मानिसहरु बीचमा गाउँनेछु स्तुति तिम्रो सारा राष्ट्रहरुमा तिम्रो दृढ प्रेम छ महान् स्वर्गसम्म छ त्यो महान् तिम्रो विश्वस्तता, तिम्रो विश्वस्तता आकाशसम्म उच्च पार्छु हे प्रभु स्वर्गभन्दा माथि तिम्रो महिमाले भरोस् सारा संसार
By: Unknown
Chords: D