भेला भएका छौँ येशू नाउँमा सु–समाचार घोषण गर्नुछ पाप र मृत्युमा विजय येशू राज गर्छन् अब सबै बाच्न सक्छन्, आमेन् हल्लेलूयाह (२) गाउँछौ प्रभुलाई धन्यवाद देउँ, आमेन् हल्लेलूयाह (२) प्रभु भन्छन् उहाँको प्रेम सदा रहन्छ, आमेन् हल्लेलूयाह
By: Unknown