अरु कोही छैन आदरको योग्य एक मात्र मालिक तपाईं अरु कोही छैन सिंहासनको योग्य एक मात्र राजा तपाईं सारा आदर सारा महिमा तिम्रै २ अरु कोही छैन महिमाको योग्य एक मात्र प्रभु तपाईं अरु कोही छैन निष्कलंक पवित्र योग्य एक मात्र थुमा तपाईं नाउँ उहाँको उच्च (३) नाउँ येशू
By: Judah Plows
Chords: G