लैबरी लैबरी लैबरी लै लै लैबरी लैबरी लैबरी लै लै हो हो हो (विजय भन मण्डली उहाँको राज्य आएको छ येशू हाम्रो माझमा महिमित बन्नुभएको छ) २ (हात उठाई स्वर खोली आनन्दले गाइदेऊ एकतामा एउटै प्रेममा येशू नाउँमा आइदेऊ) २ हो हो हो (उहाँको वचनको शक्तिले बन्धनहरु खोलिएको छ मेरो थकित आत्माले नयाँ उमङ्ग पाएको छ) २ (ताली बजाई खुट्टा हल्लाई आनन्दले नाचीदेऊ एकतामा एउटै प्रेममा ख्रीष्टनाता गाँसिदेऊ) २ हो हो हो
By: Adrin Dewan
Chords: G