देऊ तिमीलाई दिइनेछ प्रशस्त खाँदी खाँदी बेसरी हल्लाएर पोखिनेगरी पाउनेछौ जुन नापले दिन्छौ त्यही नापमा फिर्ता पाउनेछौ किनकि लिनुभन्दा दिनु धन्य हो दिनेले उदारता मागोस् आफ्नो मनमा संकल्प गरेर किनकि लिनुभन्दा दिनु धन्य हो उदार साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ
By: Unknown