आराधनाको गीत हो यो हृदय खोली गाउँछु प्रशंसाको संगीत हो यो हृदय भेटी चढाउँछु जसरी मरुभूमिमा मन्न जुटाउनु भो मलाई पनि जुटाउने येशू हुनुहुन्छ कथा होइन इतिहास हो चेला मत्ती मर्कुसको लूका यूहन्नाले दिएका ती गवाही सत्य हो जसरी पाँच रोटी र दुई माछाले पाँच हजारलाई खुवाउनुभो मलाई पनि खुवाउने येशू हुनुहुन्छ
By: Adrin Dewan