बगाउनुहोस्, बगाउनुहोस् येशू तपाईंको महिमा बगाउनुहोस् मैले कहिले न सुनेको मैले कहिले न देखेको मैले कहिले न सोचेको येशू तपाईंको महिमा बगाउनुहोस् (स्वर्गबाट ओर्लिआउ, महिमाको मूल फुटाउ, पृथ्वी नै ढक्ने गरि) २ (उखेली अनि भत्काइ, फेरि नयाँ बनाइ महिमाको राज्य बसाओ) ४ (फेरि कहिले न सकिने फेरि कहिले न मर्ने फेरि कहिले न बित्ने) २ (येशू तपाईंको राज्य बसाल्नुहोस्) २
By: Joshua Worship Team