(भागेर कहाँ जाऊँ म, अन्तमा तपाईं नै चाहिन्छ लुकेर कहाँ लुकूँ म, ज्योति तपाईं नै हुनुहुन्छ) २ (आकाशमा पनि तपाईं गहिराइमा पनि तपाईं, यो भीडमा पनि तपाईं, एकान्तमा पनि तपाईं, हुनुहुन्छ, येशू, हुनुहुन्छ) २
By: Ron Music
Chords: G