अहो कति रमाइलो खुसीको दिन आयो मुक्तिदाता प्रभुको बेथलेहेममा जन्म भो छन् जो मेरो हृदयमा ख्रीष्ट राजा बसेको (२) जयजय बालक राजाको, जय, जय, जय होस् सदा । ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा महिमित (२) बालकको रूपमा पस्रिए डुँडमा, विश्वमा अवहेलित (२) सुनचाँदी छैन, धूप पनि होइन, सम्पूर्ण जीवन लेऊ (२) गोठरूपी हृदय धोएर आजै प्रभुजी राज गरिदेऊ (२)
By: Unknown
Chords: G