दुनियाँ रमाऊ र ग्रहण गर, ख्रीष्ट प्रभु राजालाई, हर मनमा होस् उहाँलाई घर, (संसार गरोस् बढाइ) २ (संसार) २ गरोस् बढाइ दुनियाँका ज्योति उनै हुन् पाप क्षमा दिनेछन् उनले हाम्रा सबै दुःख दूर गर्नेछन् (र आशिष् दिनेछन्) २ (र आशिष्) २ दिनेछन् खुसी मनाऊ ख्रीष्ट राजा हुन्, सब जन र सबै प्राण समुद्र र पहाड र खोला र मैदान (गाऊ स्तुतिको गीतगान) २ गाऊ (स्तुति) २ को गीतगान उनले विश्वास र दयाले राज्यलाई फैलाउँदछन् आफ्नो दृढ सत्य विभवका बाटोले (अमोल प्रेम गर्दछन्) २ (अमोल) २ प्रेम गर्दछन्
By: Unknown
Chords: C