किनभने ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो एउटै नभनी हामीलाई उहाँको आफ्नो पुत्र पनि दिइहाल्नुभयो उहाँमाथि विश्वास गर्ने कोही नष्ट हुन पाउँदैन तर अनन्त जीवन पाई प्रभुको साथमा सदा बस्नेछन् (२) स्वर्गको मुनि अरू कुनै नाउँमा उद्धार छैन भाइ (२) सत्य हो झुण्डिएको ईश्वर तिम्रो लागि । यही सुसमाचार सुनाइदेऊ सारा संसारमा आज (२) मानिसको रूप लिएर आउनुभो येशू मुक्तिदाता ।
By: Unknown
Chords: C