लौ दाजु सुन न लौ बहिनी सुन न येशूको वचन मनैमा गुन न बुझिराख हृदयमा (चिनिराख येशूलाई) २ कलवरी डाँडामा त्यो एउटै क्रुसैमा (२) मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा त्यो मुक्ति तिम्रै लागि हो (२) जीवन हाम्रो छोटो छ है लामो जीवन येशूमा (२) बुझिराख आज नै नत्र भोलि समय छैन हाम्रो येशू आउनै लागेछन् (२)
By: Unknown
Chords: G