विश्वास गरी प्रभुको चरणमा आऊ आफ्ना भुललाई स्वीकारी उहाँमा क्षमा पाऊ उहाँ आए संसारमा बचाउन हामी सबैलाई केवल उहाँमा छ मुक्ति, उहाँ हुन् साँचो गोठालो । कलवरी डाँडामा येशूलाई झुण्डिएको आज हेरिदेऊ केवल तिम्रै निम्ति मात्र उहाँले आफ्नो प्राणसम्म दिनुभयो (२) उहाँको प्रेमी बोलावट सुनिदेऊ, आफ्नो हृदय उहाँलाई खोलिदेऊ उहाँ आउनुहुनेछ तिमीभित्र दिनलाई अनन्त जीवन (२)
By: Unknown
Chords: G