हाम्रो यो जीवन घाम–छायाँ मात्र हो, हाम्रो यो जीवन बगेको खोला हो फर्केर आउँदैन बितेको जीवन यो, रोएर फिर्दैन गएको यौवन यो । मिलेरजुलेर सबैले जयजयकार मनाऔं हाँसेरगाएर सबैले प्रभुको वचन सुनाऔं । आजलाई अनि भोलिलाई स्वर्गको मार्ग बनाऔं सम्झाउँदै–बुझाउँदै अरूलाई प्रभुको वचन सुनाऔं ।
By: Unknown
Chords: D