जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नुभो, वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो। तर कसमाथि विश्वास राखें, सो जान्दछु म र निश्चय छु म, कि उनलाई जे मैले सुम्पें, राख्नेछन् सुरक्षासाथ। जान्दिनँ कसरी बचाउने विश्वास दिए उनले, वा उनको वचन पत्याउँदा मनमा शान्ति पाएँ। जान्दिनँ कसरी आत्माले जग दोषी ठहराउँछन्, वा वचनद्वारा येशूलाई प्रकट गराउँदछन्। जान्दिनँ के आइपर्नेछ म मर्नभन्दा अघि, कि हुन्छ मलाई दुःख वा सुख तृप्ति वा गरिबी। जान्दिनँ म कहिले, कहाँ येशू फेरि आउलान्।
By: Unknown
Chords: C