कति माया गर्छन् मलाई मेरा प्यारा प्रभुले मेरै मायाको तृष्णामा सधैँ नै तड्पिदिन्छ । मलाई अनन्त जीवन दिन आफ्नो प्राणसम्म दिए मैले भोग्नुपर्ने दुःख उहाँले नै लिइदिए । मेरो जीवन सहारा बनी डोर्याउनुहोस् गोरेटोमा म त अन्धो छु, यहाँ तपाईं नै ज्योति मेरो । संसार टलिगए तापनि मृत्यु नै आए पनि यो मिलन अनन्त सम्म यो प्रीत अमर नै छ ।
By: Unknown
Chords: Em