ख्रीष्टको माया बोकी रहुँला हृदयमा सजाएर (२) उहाँको साथ कहिलै नछोडी ख्रीष्टमा बाँचौला (२) ख्रीष्टले जीवन चढाइदिए गलगथाको माटोमा ख्रीष्ट येशू मरी दिए तिम्रो हाम्रो साटोमा (२) नभुलौं है क्रुसको फेदीलाई हृदयमा सजाएर (२) ख्रीष्टको दुःखलाई सम्झेर ल्याउँदा मन मेरो कल्पिन्छ उहाँको प्रेमलाई सम्झेर ल्याउँदा आँखामा आँसु छल्किन्छ (२) नभुलौं है क्रुसको फेदीलाई हृदयमा सजाएर (२)
By: Unknown
Chords: Am