एक बारको जुनी यो, लानु त के छ र, मरेर जाने हो, जीवन यहाँ यो अमर छैन नै, माटोमा मिल्ने हो । मृत्युपछि तर जीवन अर्को छ विश्वासी सबैलाई विश्वास गरौं न स्वर्गीय पितालाई (२) क्रुसको निर्दयी मृत्युलाई सहन प्रभु नै आउनुभो उहाँले हाम्रो पाप उठाई लानुभो (२) ज–जसले उहाँमाथि विश्वास गर्नेछ नाश हुने छैन पाउनेछन् तिनैले अनन्त जीवन (२)
By: Unknown
Chords: D