म येशूको साथ ज्योतिमा हिँड्छु दिन र रात उहाँको पछि म हिँड्नेछु पछि हिँड्नेछु जय पाउनेछु येशू ख्रीष्ट मेरो बलिदान । हिँड्दैहिँड्दै ज्योतिमा येशूको साथ, हिँड्दैहिँड्दै समात्छु येशूको हात ज्योतिमा हिँड्नेछु जय पाउनेछु, येशू ख्रीष्ट मेरो बलिदान । म येशूको साथ ज्योतिमा हिँड्छु अन्धकारमा पनि म डराउँदिनँ कदम बढाउँछु मनले गाउनेछु येशू ख्रीष्ट मेरो बलिदान । म येशूको साथ ज्योतिमा हिँड्छु हेर्दैहेर्दै सब दिन गोहार पाउनेछु शोक या खुसी होस् नजिक छन् मेरो येशू ख्रीष्ट मेरो बलिदान । म येशूको साथ ज्योतिमा हिँड्छु आफ्नो आँखा उहाँमा म लगाउनेछु हातमा छन् क्रुस, झण्डा छन् अद्भुत, येशू ख्रीष्ट मेरो बलिदान ।
By: Unknown
Chords: G