अब म घट्दछु, येशू तपाईं बढ्नुहोस् मेरो शिर झुकाउँदछु येशू तपाईं उचालिनुहोस् (२) दिन त केही छैन येशू मेरोमा दिन त यही सक्छु आराधना (२) आराधना आराधना आराधना येशू (२)
By: Subbom Singh
Chords: A